कांग्रेस महासमिति बैठकको कार्यतालिका सार्वजनिक

काठमाडौं : नेपाली कांग्रेसले शुक्रबारबाट सुरु हुने महासमिति बैठकको कार्यक्रम तालिका सार्वजनिक गरेको छ। बुधबार कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले महासमिति बैठकको कार्यतालिका सार्वजनिक गरेका हुन्। बैठक शुक्रबार दिउँसो २ बजेदेखि सुरु हुनेछ। पहिलो दिनको बैठक पार्टी केन्द्रीय कर्यालय सानेपामा साँझ पाँच बजेसम्म चल्ने छ। उद्घाटन समारोह भने शनिबार बिहान ११ बजेदेखि सिंहदरबार … Continue reading कांग्रेस महासमिति बैठकको कार्यतालिका सार्वजनिक